पाण्डे मेडिकलहलद्धारा संचारमाध्यमलाई स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज/बेनी चैत १८ गते ।    सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले म्याग्दीमा रहेका सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि पत्रकारहरुको प्रयोजनका लागि मास्क, सेनिटाइजर र ग्लोब्स सहयोग गरेको हो । मेडिकल हलका प्रोपोइटर प्रमोद महतो र विजयी अधिकारीले म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल … Continue reading पाण्डे मेडिकलहलद्धारा संचारमाध्यमलाई स्वास्थ्य सामग्री सहयोग